Premier Cables
Premier Steel

कोशी प्रदेश

विपद्का बेला काठमाडौंबाटै स्टाटस लेख्दैछन् कोशीका मुख्यमन्त्री, दशैं मान्न गए फर्किएनन्

Calendar सोमबार, असोज २०, २०८२  | बिहान ११:३० बजे

विराटनगर ।‌ दशैं मनाउन काठमाडौं पुगेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की उतैबाट फेसबुक स्टाटस लेख्दै बसेका छन् ।

बाढीपहिरोमा प्रदेशमा ठूलो क्षति हुंदासमेत उनी फर्किएनन् ।‌ गौरादह झापा स्थायी घर भएपनि कार्कीले भक्तपुरमा नयाँ घर किनेका छन् ।

बिज्ञापन

उनी दशैं मनाउन उतै गएका थिए ।
कार्कीले काठमाडौंमै बसेर फेसबुक स्टाटस लेख्दै प्राकृतिक विपत्तिका बारे दु:ख व्यक्त गरेका छन् ।

उनको निजी सचिवालयले कार्की मौसम प्रतिकूलताका कारण फर्कन नपाएको दाबी गरेको छ ।

कार्कीले काठमाडौंबाटै मन्त्रीहरुलाई भने फिल्डमा खटिन भनेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka