Premier Cables
Premier Steel

समाचार

जेनजी आन्दोलनमा सरकारी पोर्टलबाट हराएका कर्मचारी फर्किए

Calendar शुक्रबार, असोज १७, २०८२  | अपराह्न १२:३९ बजे

विराटनगर । जेनजी आन्दोलनमा कोशी सरकारको आधिकारिक वेबसाइटबाट हराएका कर्मचारी फर्किएका छन् ।

वेभ पोर्टलमा मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूको तस्बिर र‌ विवरणहरु मात्र राखेर कर्मचारी अलप भएका थिए ।

बिज्ञापन

आन्दोलन शुरु भएपछि कर्मचारीले आफ्नो फोटा र विवरण हटाएका थिए ।

तर सार्वजनिक रुपमा सर्वसाधारणबाट आलोचना भएपछि कर्मचारी विवरण फेरि राखिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka