Premier Cables
प्रत्यक्ष प्रसारण LIVE
Premier Steel

राष्ट्रिय

प्रहरी जवान पदको लिखित परीक्षामा २५९६ जना उत्तीर्ण, अन्तरवार्ता तालिका प्रकाशित

Calendar आइतबार, आश्विन ०५, २०८२  | साँझ ५:१४ बजे

विराटनगर । नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त प्रहरी जवान पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न गरिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

परीक्षामा सहभागी भएका मध्ये २५९६ जना उत्तीर्ण भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रकाशित विज्ञापन अनुसार लोक सेवा आयोगद्वारा मिति २०७८/०१/१६ गते संचालन गरिएको लिखित परीक्षामा सहभागी उम्मेदवारहरू मध्येबाट उत्तीर्ण भएकाहरूको नाम प्रकाशित गरिएको छ।

बिज्ञापन

लिखित परीक्षा उत्तीर्ण उम्मेदवारहरूको अन्तरवार्ता तालिका मिति २०७८/०६/०७ गते नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा प्रकाशित गरिने जनाएको छ ।‌

नेपाल प्रहरीले सबै सम्बन्धित उम्मेदवारहरूलाई तोकिएको मिति र समय अनुसार अन्तरवार्तामा सहभागी हुन आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka