Premier Cables
Premier Steel

समाचार

विराटनगर बाल सुधार गृहबाट सबै बालक फरार

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar बुधबार, भाद्र २५, २०८२  | बिहान ११:१५ बजे

विराटनगर । विराटनगर महानगरपालिका-३ मा रहेको बाल सुधार गृहबाट राखिएका सबै बालक (बिझ्याइंकर्ता) सामूहिक रूपमा फरार भएका छन्।

उनीहरू समूहमा सुधार गृहबाट समूहमा निस्किएर फरार भएका हुन् र विभिन्न स्थानहरूमा बाटो खोज्दै भौतारिंदै हिँडिरहेका देखिएका छन्।

उनीहरूले चर्को होहल्ला गर्दै हिँडेको स्थानीयले बताएका छन्। घटनापछि सुरक्षाकर्मी परिचालन गरी खोजी कार्य तीव्र पारिएको छ।

बाल सुधार गृहबाट सामूहिक भागेपछि प्रहरी टोली परिचालन गरिएको छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka