Premier Cables
Premier Steel

विराटनगर

प्रदर्शनकारीले जलाए विराटनगर महानगरपालिका कार्यालय

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | अपराह्न २:५४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगर महानगरपालिका कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

केहीबेर अघि महानगर परिसर छिरेका प्रदर्शनकारीले पहिले सडकमा पानीको ट्यांकी ल्याएर आगजनी गरेका थिए ।

बिज्ञापन

अहिले त्यहाँभित्र पसेर तोडफोडमा उत्रिएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka