Premier Cables
Premier Steel

राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | अपराह्न २:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । जेनजी आन्दोलनको चर्को दबाबका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। आन्दोलनको दोस्रो दिनमै उनले राजीनामा दिएका हुन्।

प्रधानमन्त्री ओलीले राजीनामा दिनुअघि राजधानीका विभिन्न संवेदनशील क्षेत्रमा तनाव चुलिएको थियो। नेताहरूको निजी निवास, मन्त्री क्वार्टर, सिंहदरबार र संसद् भवन आसपासका क्षेत्रमा आगजनी र तोडफोडका घटनाहरू भएका छन्।

बिज्ञापन

सुरक्षा निकायहरूलाई पूर्ण तयारीका साथ परिचालन गरिएको भए पनि राजधानीमा अवस्था असामान्य रहेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka