Premier Cables
Premier Steel

अर्थ विराटनगर

मोरङ चेम्बर अफ कमर्सकाे अध्यक्षमा शिवप्रसाद रिजाल निर्विरोध

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १९, २०८२  | साँझ ७:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ चेम्बर अफ कमर्सको तेस्रो अधिवेशनबाट शिव प्रसाद रिजाल सर्वसम्मत रूपमा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै अन्य पदाधिकारी तथा सदस्यहरूलाई पनि सर्वसम्मत रूपमा चयन गरेको हो।

नव–निर्वाचित पदाधिकारीहरू यसप्रकार छन्

बिज्ञापन

उपाध्यक्ष: घनश्याम कवरा र तुलसी प्रसाद पोखरेल

महासचिव: कृष्ण प्रसाद दाहाल

सचिव: हरिबहादुर श्रेष्ठ

कोषाध्यक्ष: मनोज कुमार मिश्रा

सह–कोषाध्यक्ष: देवेन्द्र बहादुर बस्नेत

सदस्यहरू

अञ्जली देवी श्रेष्ठ

विजय सुरना

दुर्गा रेग्मी

जुगल किशोर राठी

विकास लालवानी

रितेश खनाल

सुरेश कुमार भट्टराई

सुवास प्रसाद रिजाल

चिरञ्जीवी पराजुली

सीता देवी पराजुली

नव निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई निवर्तमान अध्यक्ष यदव पोखरेलले अबिर र माला लगाएर बधाई दिएका थिए। उनले नयाँ नेतृत्वको कार्यकाल सफल, सशक्त र व्यवसायमैत्री हुने विश्वाससमेत व्यक्त गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka