Premier Cables

अपराध

झापामा ब्राउन सुगर बरामद, दुई जना पक्राउ

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार २७, २०८२  | अपराह्न १२:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड । झापाका दुई स्थानहरुबाट २ सय ६० ग्राम ३० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित ओसारपसारमा संलग्न २ जनालाई पक्राउ परेका छन् ।

कोसी प्रदेश प्रहरीको लागू औषध दुर्व्यसन विरुद्दको महाअभियान अन्तरगत विशेष सूचनाको आधारमा उनीहरु पक्राउ परेको बताइएको छ । झापा गाउँपालिका ४ स्थितमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका दुई जनालाई पक्राउ गरेको हो ।

विज्ञापन

पक्राउ पर्नेमा कनकाई नगरपालिका १ का ३० बर्षीय पवन ऋषिदेव छन् । उनलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा साईकलको ट्युबभित्र लुकाई ल्याउँदै गरेको ब्राउन सुगर १ सय ६७ ग्राम बरामद भएको हो । यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोदले साँझ झापा गाउँपालिका १ स्थितबाट ९३ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित भारत बिहारका ६० वर्षीय गबरी साहलाई नियन्त्रणमा लिएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka