Premier Cables
Premier Steel

खेलकुद

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले छाडे प्रहरीको जागिर

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ११, २०८२  | साँझ ५:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरीको जागिरबाट राजीनामा दिएका छन्। उनी नेपाल प्रहरीमा सहायक हवल्दारको पदमा जागिर खाइरहेका थिए।

उनले घरेलु कारण देखाउँदै राजीनामा पेस गरेको र उनको राजीनामा स्वीकृत पनि भइसकेको छ। ‘उहाँले घरायसी कारण देखाउँदै राजीनामा दिनुभएको हो। उहाँको राजीनामा स्वीकृत पनि भइसकेको छ,’ नेपाल प्रहरीका प्रवक्ता एआइजी विनोद घिमिरेले बताए।

बिज्ञापन

उनी २०७३ यता नेपाल पुलिसमा आबद्ध भएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa