Premier Cables

राजनीति

कांग्रेस महाधिवेशन: महामन्त्रीका ३ पदमा ९ जनाको उम्मेदवारी

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २०, २०८३  | साँझ ६:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्री पदका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टी विधानअनुसार महामन्त्रीका ३ पदका लागि ९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका हुन्।

महामन्त्री पदमा उम्मेदवारी दर्ता गराउनेमा डा. डिला संग्रौला (पन्त), शंकर तिवारी, डा. सुनीलकुमार शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, महालक्ष्मी उपाध्याय (डिना), अमरसिंह पुन, रिता खनाल र गुरुराज घिमिरे रहेका छन्।

विज्ञापन

महामन्त्रीका लागि ३ पदमा ९ जनाको उम्मेदवारी परेसँगै कांग्रेस महाधिवेशनमा नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बनेको छ। उम्मेदवारहरूबीचको प्रतिस्पर्धाले महाधिवेशनको निर्वाचन परिणामप्रति कांग्रेस नेता–कार्यकर्ताको चासो बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka