Premier Cables

कोशी प्रदेश

कोशी योजना आयोग सदस्यमा विराटनगरका रुपेश खतिवडा

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज १५, २०८३  | साँझ ४:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगमा विराटनगरका ३ निवासी तोयानाथ खतिवडा ‘रुपेश’ र खोटाङ्ग कि हरि कुमारी राई नियुक्त हुनुभएको छ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाका अनुसार कोशी प्रदेश सरकारको आजको बैठकले मुख्यमन्त्री सम्मेलन असोज २७ र २८ गतेलाई सार्ने निर्णय गरेको छ।

विज्ञापन

यसअघि असोज २२ र २३ गते सम्मेलन गर्ने निर्णय भएको थियो। त्यस्तै विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालालाई प्रदेशको गौरवको आयोजनाको रूपमा निर्माण गर्ने निर्णय भएको मन्त्री शेर्पाले जानकारी दिनुभयो

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka