Premier Cables
Premier Steel

अपराध राजनीति राष्ट्रिय समाचार

प्रदर्शन चर्किएपछि जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यू

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १४, २०८३  | अपराह्न ३:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनकपुर | प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुने गरी अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो।

बिज्ञापन

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यू लगाइएको छ।

प्रदर्शनका क्रममा शान्ति सुरक्षाको अवस्था प्रभावित हुन सक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa