Premier Cables

खेलकुद

ओमान ९५ रनमा अलआउट

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ २४, २०८३  | बिहान ९:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । ओमानले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालसामु ९५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

सिंगापुर नेशनल क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमान नेपाली बलरहरूको कसिलो प्रदर्शनसामु टिक्न सकेन। ओमानको टोली १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमै समेटियो।

विज्ञापन

ओमानका कप्तान सफ्यान मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबैर अल बलुशीले २२ र अब्दुल जाइलले १६ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि करण केसी सर्वाधिक सफल बलर बने। उनले तीन विकेट हात पारे। सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए भने शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।

कसिलो बलिङ प्रदर्शनका कारण नेपालले ओमानलाई कम स्कोरमा रोक्दै फाइनल यात्रा सुनिश्चित गर्ने अवसर सिर्जना गरेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka