Premier Cables
Premier Steel

अपराध

प्रतिबन्धित औषधिसहित उर्लाबारीबाट दुईजना पक्राउ

Hamro Biratnagar News Channel Calendar शनिबार, चैत्र २१, २०८२  | बिहान ११:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

उर्लाबारी । मोरङको उर्लाबारीमा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले उर्लाबारी नगरपालिका–३ बाट ४३ वर्षीय योगेन्द्र तुङहाङ र ४४ वर्षीय कमल दाहाललाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

प्रहरीले उनीहरूको साथबाट २६ हजार ६५ पिस विभिन्न प्रकारका प्रतिबन्धित औषधि, ७ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर, २ किलो २३० ग्राम गाँजा, नगद २२ हजार २ सय ७० रुपैयाँ, ३ थान मोबाइल र प्र.१–०२–५९ प १८५९ नम्बरको स्कुटर बरामद गरेको जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka