Premier Cables

विराटनगर

विराटनगरको युनिक मोबाइल स्टोरको दोस्रो शाखा संचालनमा

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण ०८, २०८२  | अपराह्न १:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका-७, जैन भवन साइडमा रहेको युनिक मोबाइल स्टोरको दोस्रो शाखा पुनः सञ्चालनमा आएको छ। प्रोप्राइटर वीरेन्द्र सिंहको नेतृत्वमा सञ्चालन भइरहेको उक्त मोबाइल स्टोरले ग्राहकहरूलाई विभिन्न ब्रान्डका मोबाइल फोन तथा एक्सेसरिज उपलब्ध गराउँदै आएको छ।

यस स्टोरमा Redmi, Honor, Samsung, iPhone, Nothing, Vivo तथा Realme लगायतका लोकप्रिय ब्रान्डका मोबाइल फोनहरू उपलब्ध रहेका छन्।

विज्ञापन

ग्राहकहरूको सहजताका लागि सबै किसिमका मोबाइल फोनहरू किस्ताबन्दी (EMI) मार्फत पनि उपलब्ध गराइने व्यवस्था गरिएको छ। साथै, पुरानो मोबाइल साटासाट (Exchange) सेवा समेत प्रदान गरिँदै आएको छ।

विशेष अफरअन्तर्गत, कुनै पनि सामान खरिद गर्दा इयरबड, इयरफोन, सेल्फी स्टिक, मोबाइल स्ट्यान्ड तथा इयरफोन निःशुल्क प्रदान गरिने व्यवस्था गरिएको स्टोरले जनाएको छ।
गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै Unique Mobile Store ले आफ्ना सेवाहरू थप विस्तार गरेको जनाएको छ।

 

 

 

 

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka