Premier Cables
Premier Steel

राजनीति राष्ट्रिय

रवि लामिछानेको मुद्दाको बहस स्थगित, आज सुनुवाइ नहुने

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बुधबार, जेठ ०७, २०८२  | बिहान ११:१९ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा बुधबार(आज) सुनवाइ नहुने भएको छ । इजलासका एक जना न्यायाधीश उपलब्ध नहुने भएपछि सुनवाइ स्थगित गरिएको हो ।

न्याधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार बहस सुरु भएको थियो । बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । रविका तर्फबाट मंगलबार १० जना वकिलले बहस गरेका थिए ।

बिज्ञापन

सर्वाेच्च अदालत स्रोतले जनाएअनुसार नहकुल सुवेदी आज संवैधानिक इजलासमा बस्दै हुनुहुन्छ । त्यही भएर रविको सुनवाइ नहुने भएको हो ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka