Premier Cables
Premier Steel

कोशी प्रदेश

ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा आउट, कुमार लुइँटेल ईन

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ ०६, २०८२  | बिहान १०:३५ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडा प्रतिनिधिसभा निर्वाचनको टिकटबाट वञ्चित भएका छन् ।

गृहजिल्ला ओखलढुंगाबाट प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस भए पनि कांग्रेसको अन्तिम निर्णयमा उनी टिकट पाउन असफल भएका हुन् ।

कांग्रेस संसदीय बोर्डले ओखलढुंगा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि कुमार लुइँटेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka