Premier Cables
Premier Steel

राजनीति

कांग्रेसले मोरङका सबै क्षेत्रमा उमेदवार टुंगो लगायो, शेखर कोइराला ६ मा

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ ०६, २०८२  | बिहान १०:३० बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेपाली कांग्रेसले मोरङका सबै क्षेत्रमा उमेदवार टुंगो लगाएको छ ‌ ।

क्षेत्र नम्बर १ मा खड्ग फागो, २ मा डा. मीनेन्द्र रिजाल, ३ मा डा. सुनील शर्माले टिकट पाएका छन् । क्षेत्र नम्बर ४ मा गुरुराज घिमिरे, ५ मा फूलकुमार लालबानी र क्षेत्र नम्बर ६ मा डा. शेखर कोइरालाले टिकट पाएका छन् ।

घिमिरे ,फागो र लालवानी पहिलोपटक प्रतिनिधिसभा सदस्य उमेदवार बन्न लागेका हुन् । १ नम्बरमा कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बूको दाबी थियो ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka