Premier Cables
Premier Steel

राजनीति

कांग्रेस विशेष महाधिवेशन: प्रदेशका कति प्रतिनिधिले गरे हस्ताक्षर ? (हेरौं तथ्याङ्क)

Calendar सोमबार, पुष २८, २०८२  | अपराह्न १:१० बजे

विराटनगर । नेपाली कांग्रेसको विशेष महाधिवेशन जारी छ । यसमा सहभागी हुन प्रदेश भरबाट महाधिवेशन प्रतिनिधिहरु काठमाडौं पुगेका छन् ।

१४ औं महाधिवेशनमा कांग्रेसमा जम्मा ४७४३ महाधिवेशन प्रतिनिधि थिए ।

बिज्ञापन

यस सम्बन्धी विवरण विशेष महाधिवेशन सचिवालयले प्रकाशन गरेको छ । हेरौं तथ्यांक कति प्रतिनिधिले सहभागी हुन गरे हस्ताक्षर ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka