Premier Cables
Premier Steel

विराटनगर

एमाले विराटनगरको उदाहरणीय काम: मदन- आश्रित स्मृति दिवसमा रक्तदान

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ ०४, २०८२  | बिहान ६:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नेकपा एमाले विराटनगर महानगर कमिटीले आज आयोजना गरेकाे रक्तदान कार्यक्रममा २९ पिन्ट रगत संकलन भएकाे छ ।

मदन-आश्रितकाे ३२ औं स्मृति दिवसकाे अवसरमा जिल्ला पार्टी कार्यालय पाञ्चालीमा आयोजित रक्तदान कार्यक्रममा २९ पिन्ट रगत संकलन भएकाे महानगर कमिटी सचिव विज्ञान शर्माले जानकारी दिनुभयाे ।

बिज्ञापन

रक्तदान कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा माेरङ इन्चार्ज जीवन घिमिरे, केन्द्रीय सदस्य रामलाल साह, एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनाेद ढकाल, एमाले महानगर इन्चार्ज पर्शुराम बस्नेत लगायतका नेताहरूकाे उपस्थित रहेकाे थियाे ।कार्यक्रममा रक्तदान गर्नेहरूलाई प्रशंसा पत्र प्रदान गरिएकाे थियाे ।

रक्तदान कार्यक्रम अघि पार्टी कार्यालय परिषरमा रहेकाे मदन भण्डारीकाे प्रतिममामा माल्यार्पण गरिएको थियाे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka