Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराटनगरमा भोलिबाट विराट ट्रेड एक्सपो, अर्थमन्त्रीले उद्घाटन गर्ने

Calendar मंगलबार, पुष ०८, २०८२  | अपराह्न १:३६ बजे

विराटनगर । मोरङ उधोग व्यापार संघको आयोजनामा भोलिबाट विराट टेर्ड एक्स्पो शुरु हुंदैछ ।

संघीय सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले एक्सपो उद्घाटन गर्ने छन्

बिज्ञापन

यसको सम्पुर्ण तयारी पुरा भएको एक्स्पोका संयोजक अमित सरडाले जानकारी दिएका छन् । यसबारे जानकारी दिन एक्सपो स्थलमा जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैको मैदानमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

सबै उत्पादनको पर्वर्दन गर्न मद्दत गर्ने उद्देश्यले एक्सपो आयोजना गरिएको र यसमा अन्तर्राष्ट्रिय स्तरका उत्पादनको समेत स्टल रहने बताइएको छ ‌।

उद्घाटन २ बजे हुने छ । एक्सपो पुस १९ गतेसम्म चल्ने छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka