Premier Cables
Premier Steel

राष्ट्रिय

हाइकिङ गएका भारतीय राजदूत ‘अचेत’ भए

Calendar शनिबार, मंसिर २७, २०८२  | साँझ ५:२२ बजे

काठमाडौं । काठमाडौंको चम्पादेवी हाइकिङ गएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव ‘अचेत’ भएका छन् ।

भारतीय दूतावासस्थित उच्च स्रोतले दिएको जानकारीअनुसार हाइकिङ गएका बेला उनी एक्कासि अचेत भएको हुन् ।

बिज्ञापन

उनलाई अहिले हेलिकोप्टरमार्फत् काठमाडौंको एक अस्पतालमा लगिँदै गरेको उनले बताए ।

उनी के कारणले अचेत भए भन्नेबारेमा केही खुलेको छैन ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka