Premier Cables
Premier Steel

अपराध

२० लाख रुपैयाँ धरौटी बुझाएर छुटे पूर्वसभामुख महरा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर ११, २०८२  | साँझ ७:१४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा धरौटी बुझाएपछि रिहा भएका छन्।

भेपमार्फत सुन तस्करी प्रकरणमा दोस्रोपटक गिरफ्तार भएका महरलाइ पाटन उच्च अदालतले बिहीबार २० लाख रुपैयाँ धरौटी रकमसहित रिहा गर्न आदेश दिएको थियो।

उनी काठमाडौं जिल्ला अदालतमा धरौटी रकम बुझाई ३० नम्बर फाँटमा तारिख लिएर रिहा भएका हुन्।

उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरा विरुद्धका आरोप, उनको उमेरलगायतका पक्षहरू विचार गरी धरौटीमा छाड्ने निर्णय सुनाएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka