Premier Cables
Premier Steel

खेलकुद

नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक

नोट: यो समाचार २ महिना अघिको हो

Calendar सोमबार, कार्तिक २४, २०८२  | राती ८:४९ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार (कात्तिक २४) खेल तालिका सार्वजनिक गरेको हो।

तालिकाअनुसार मंसिर १ गते हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोखार्ज आमनेसामने हुनेछन्। खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो ४ बजेबाट सुरु हुनेछ।

बिज्ञापन

यस पटक पनि प्रतियोगितामा पहिलो संस्करणका आठै टिमको सहभागिता रहनेछ। लिग मंसिर २७ गतेसम्म चल्नेछ र सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै खेलिने छन्।

गत संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पराजित गर्दै उपाधि आफ्नो नाममा पारेको थियो।

*** समाप्त ***
Bagmati
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka