Premier Cables
Premier Steel

अर्थ

आज पनि प्रतितोला दुई हजार घट्यो सुनको मूल्य

Calendar सोमबार, कार्तिक १०, २०८२  | अपराह्न १२:१० बजे

काठमाडौं । आज देशभर सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार, हिजोको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३५ रुपैयाँले सस्तिएको छ।

बिज्ञापन

हिजो प्रति तोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर २ लाख ३९ हजार ९०० रुपैयाँमा झरेको छ।

त्यसैगरी, हिजो प्रति तोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर २ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka