Premier Cables
Premier Steel

समाचार

सुनको मूल्य तोलामै घट्यो तीन हजार

Calendar शुक्रबार, फाल्गुण ०१, २०८२  | बिहान ११:०१ बजे

काठमाडौं । नेपाली बजारमा शुक्रबार (फागुन १) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन हजार रुपैयाँले हो ।

महासंघका अनुसार आजको मूल्य तीन हजार तीन हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार (माघ २९) प्रतितोला तीन लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ३४० रुपैयाँले घटेर प्रतितोला पाँच हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पाँच हजार ३४० रुपैयाँ थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka