Premier Cables
Premier Steel

राष्ट्रिय

माइतीघरमा अनुमति बिना प्रदर्शन – ५० जना जेनजी पक्राउ

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक ०८, २०८२  | अपराह्न १:१० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । अनुमतिबिना माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका करिब ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरु जेनजी युनाइटेड समूहका सदस्य हुन् । उनीहरु प्रशासनबाट अनुमति नलिइ प्रदर्शनका लागि माइतीघर पुगेका थिए ।

बिज्ञापन

प्रदर्शनको उद्देश्यबारे प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको जनाएको छ । यता, पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धानपछि कानूनी प्रक्रिया अघि बढाइने बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka