२०८२ बैशाख २१, आइतबार
Premier Cables
सबिन Calendar आइतबार, बैशाख ०७, २०८२

विराटनगर । विराटनगरमा स्रोत नखुलेको ७ लाख रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सीमावर्ती भारतको जोगवनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तव रहेका छन्

बिज्ञापन

उनलाई विराटनगर महानगरपालिका–१५ हनुमान मन्दिर छेउबाट पक्राउ गरिएको हो । को १८ प ४१७९ नम्बरको मोटरसाइकलमा सवार श्रीवास्तवलाई शंका लागि चेक जाँच गर्ने क्रममास्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँ बरामद भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए । सो विषमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

DPS
Vianet
Web Surfer
Aarya Hospital
स्टोरिजमा समाचार
Pigeon Advertising

विराटनगर