Premier Cables
Premier Steel

समाचार

प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २७, २०८२  | राती ९:४७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी छन्।

उनले शुक्रबार साँझ (भदौ २७) शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरिन्।

बिज्ञापन

राष्ट्रपति पौडेलले आजै संसद् विघटनसँगै कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन्। यससँगै, कार्की नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा स्थापित भएकी छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka