Premier Cables
Premier Steel

समाचार

प्रदर्शनपछि जेनजी प्रतिनिधि वार्तामा बस्न तयार

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र २५, २०८२  | बिहान ९:१० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । जेनजी समूहको प्रदर्शनपछि उत्पन्न परिस्थितिको समाधानका लागि आज वार्ता हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा वार्ता आयोजना हुँदैछ।

बिज्ञापन

नेपाली सेनाको पहल र राष्ट्रपति पौडेलको आह्वानपछि वार्ताका लागि औपचारिक प्रक्रिया अघि बढाइएको हो। सेनाका प्रधानसेनापति अशोकराज सिक्देल र राष्ट्रपति पौडेलले बुधबार वार्ताको अपिल गरेका थिए।

यस अपिलपछि जेनजीका प्रतिनिधिहरू वार्तामा सहभागी हुन सहमत भएका हुन्। स्रोतका अनुसार, वार्तामा नयाँ नागरिक सरकारको गठनलगायत महत्त्वपूर्ण विषयहरूमा छलफल हुनेछ।

वार्ताको समन्वय नेपाली सेनाले मिलाएको बताइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka