Premier Cables

विराटनगर

विराटनगर महानगरमा प्रमुख प्रशासकीय अधिकृत दुलाललाई स्वागत

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १७, २०८२  | साँझ ६:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा हालै खटिएका योगेन्द्रप्रसाद दुलाललाई मंगलबार (आज) एक औपचारिक कार्यक्रममार्फत स्वागत गरिएको छ।

महानगर प्रमुख नागेश कोइरालाको अगुवाइमा वडा अध्यक्षहरू र कार्यपालिका सदस्यहरूको उपस्थितिमा दुलाललाई स्वागत गरिएको हो।

विज्ञापन

कार्यक्रममा बोल्दै मेयर कोइरालाले महानगरको विकास, सेवा प्रवाह र सुशासनमा दुलालको अनुभव र नेतृत्वले नयाँ उचाइ ल्याउने विश्वास व्यक्त गरे।

प्रशासकीय अधिकृत दुलालले आफूले इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै महानगरको समग्र विकासमा सहकार्यका साथ अघि बढ्ने बताएका छन्।

स्वागत कार्यक्रममै स्थानीय जनप्रतिनिधिहरूले पनि दुलाललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka