Premier Cables

विराटनगर

जातीय झाँकीले उत्सवमय बन्यो राधाकृष्ण रथयात्रा (तस्बिरहरु)

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०१, २०८२  | साँझ ५:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आज विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा भई अगाडि बढ्ने क्रममा रहेको छ । रथयात्रामा विभिन्न जातीय झाँकीहरु समेत आकर्षण रहेका छन् ।

विज्ञापन

तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसर नजिकै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पूजाअर्चना गरी रथयात्रा शुभारम्भ गरेका थिए । यो रथयात्राको खास महत्व रहेको छ । भक्तजन नेपालका मात्र नभएर भारतबाट समेत आएका छन् ।

तीनपैनीबाट शुरु भएको रथयात्रा मेनरोड हुँदै रोडशेष चोकबाट मोडिएर कोसी राजमार्ग हुँदै उत्तरतर्फ लाग्ने छ । त्यसपछि बरगाछी चोक पुगेर फेरि तीनपैनी स्थित मन्दिर परिसरमा आएर समापन हुने छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka