Premier Cables
Premier Steel

विराटनगर शिक्षा

हेरिटेज स्कूलको स्विमिङ्ग प्रतियोगिता : आर्जन अधिकारी उत्कृष्ट घोषित

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार २५, २०८२  | बिहान ९:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित हेरिटेज स्कूलले आयोजना गरेको स्विमिङ्ग प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतियोगितामा आर्जन अधिकारी विभिन्न श्रेणीमा दुई स्वर्ण पदकसहित उत्कृष्ट स्विम्मर घोषित भएका छन्।

बिज्ञापन

प्रतियोगिता ५० मिटर फ्री स्टाइलमा छात्र र छात्रा दुवैका लागि Beginners, Intermediate र Master गरी तीन श्रेणीमा सञ्चालन गरिएको थियो।

प्रतियोगितामा पदक विजेताहरुको विवरण:

छात्रतर्फ:

स्वर्ण पदक: रिजन पोद्दार (कक्षा २), आराव राजबंसी (कक्षा ४), आर्जन अधिकारी (कक्षा ३), सुवान सेढाई (कक्षा ५), आराव कार्की (कक्षा ६), आरोहन खतिवडा (कक्षा ८)

रजत पदक: निस्चय पौडेल (कक्षा ३), श्रीयोग नेपाल (कक्षा ५), अर्चित शर्मा (कक्षा ५), साश्वत श्रेष्ठ (कक्षा ७), श्रेयस श्रेष्ठ (कक्षा ५), गोविन्द गोयल (कक्षा ८), आरोहन अधिकारी (कक्षा ३)

कास्य पदक: उत्कर्ष यादव (कक्षा २), कोविद कुण्डलिया (कक्षा ४), आरोहन अधिकारी (कक्षा ३), साकेत यादव (कक्षा ७), श्रेयांश निरौला (कक्षा ३), सिद्धार्थ यादव (कक्षा ८), अर्चित शर्मा (कक्षा ५)

छात्रातर्फ:

स्वर्ण पदक: श्रेया सापकोटा (कक्षा २), सुविग्या पौडेल (कक्षा ४), नैरा पोद्दार (कक्षा ५), प्रियांशी सार्दा (कक्षा ४), आइरा खतिवडा (कक्षा ४)

रजत पदक: सिद्धि शाह (कक्षा २), प्रिशा भट्टराई (कक्षा ३), मेश्ना श्रेष्ठ (कक्षा ५), अभिलाषा दाहाल (कक्षा ७), पारिजा सुमन (कक्षा ३)

कास्य पदक: रिजा शर्मा (कक्षा २), भाव्या सिंह (कक्षा ३), जेनिशा घिमिरे (कक्षा ५), ऋद्धि तापरिया (कक्षा ४), दिविजा यादव (कक्षा २)

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka