Premier Cables

शेयर बजार

इटहरीको गरिमा होटलले आइपिओ निस्कासन गर्ने, एनआइएमबी क्यापिटल रणनीतिक साझेदार

Calendar शनिबार, जेठ २४, २०८२  | साँझ ५:०१ बजे

काठमाडौँ । इटहरीको पाँचतारे होटल ‘सोल्टी वेस्टेन्ड इटहरी’को स्वामित्वमा रहेको होटल गरिमा लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) निस्कासन गर्ने भएको छ ।‌

यस सम्बन्धी प्रक्रिया अगाडि बढाउने उद्देश्यले एनआईएमबी एस क्यापिटल लिमिटेडसँग रणनीतिक सहकार्य सम्झौता गरेको छ।
सम्झौता अनुसार, एनआईएमबी एस क्यापिटलले होटल गरिमा लिमिटेडलाई नियामक निकायहरूसँग समन्वय, आइपिओ तयारी, र संस्थागत व्यवस्थापन सुदृढीकरणमा परामर्श तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

बिज्ञापन

प्रबन्ध निर्देशक पौडेलले उक्त सम्झौतालाई “कम्पनीको पूँजी बजार प्रवेशका लागि कोसेढुंगा” भन्दै आतिथ्य क्षेत्रको पारदर्शिता र व्यावसायिक उत्कृष्टतामार्फत थप लगानी भित्र्याउने लक्ष्य रहेको बताए।

त्यस्तै,एनआईएमबी एस क्यापिटलका ढुङ्गानाले होटल गरिमा लिमिटेडको आइपिओ प्रक्रिया सफल बनाउन निरन्तर प्राविधिक मार्गदर्शन र रणनीतिक सल्लाह दिने प्रतिबद्धता जनाए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer

हराएको र भेटिएको सूचना

Lost and Found Notice

बाइक हराएको सूचना

बाइक हराएको सूचना

✔ Resolved
बालिका हराएको सूचना

बालिका हराएको सूचना

राहदानी हराएको सूचना

राहदानी हराएको सूचना

स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो