Premier Cables
Premier Steel

खेलकुद

विश्व विजेता उरुग्वे विरुद्ध नव प्रवेशी केप भर्डेको शानदार प्रदर्शन

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०८, २०८३  | बिहान ८:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । विश्वकप समूह चरणको दोस्रो खेलमा केप भर्डे र उरुग्वेबीच २–२ को रोमाञ्चक बराबरी भएको छ। खेल बराबरीमा सकिएपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन्।

दुईपटकका विश्वविजेता उरुग्वे (सन् १९३० र १९५०) विरुद्ध पहिलो पटक विश्वकपमा सहभागी केप भर्डेले उत्कृष्ट प्रदर्शन गरेको हो।

बिज्ञापन

केप भर्डेका लागि केभिन पिना ले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर उरुग्वेका मेक्सी अराउजोले ४४ औँ मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

पहिलो हाफको अन्त्यतिर अगुस्टिन कानोबियोले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए। तर दोस्रो हाफमा हेलियो भरेलाले ६० औँ मिनेटमा गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्‍याए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa