Premier Cables
Premier Steel

खेलकुद

इक्वेडरलाई हराउँदै आइभरीकोस्टको रोमाञ्चक सुरुआत

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०१, २०८३  | बिहान ८:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । विश्वकपमा आइभरीकोस्टले अन्तिम क्षणको गोलको मद्दतले इक्वेडरमाथि रोमाञ्चक जित दर्ता गरेको छ।

अमेरिकामा सम्पन्न खेलमा आइभरीकोस्टले इक्वेडरलाई १–० ले पराजित गर्‍यो। प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा पनि दुवै टोलीले लामो समयसम्म गोल गर्न सकेनन्।

बिज्ञापन

खेल बराबरीतर्फ उन्मुख भइरहेका बेला अमाड डियालोले निर्धारित समयको ९०औँ मिनेटमा निर्णायक गोल गर्दै आइभरीकोस्टलाई महत्वपूर्ण जित दिलाए।

यस जितसँगै आइभरीकोस्टले प्रतियोगितामा ३ अंक जोडेको छ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa