Premier Cables
Premier Steel

खेलकुद विराटनगर

वर्षाले नेपाल हव पुरुष टी-२० क्रिकेट प्रतियोगिता रद्द

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख २३, २०८३  | राती ९:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट सँघको आयोजनामा मेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल हव पुरुष टी–२० क्रिकेट प्रतियोगिताको खेल रद्ध भउको छ ।

बुधबार विहान भारी वर्षा भए पछि मैदानमा पानी जमेपछि खेल रद्ध गरिएको फाउण्डेशका अध्यक्ष अविशेक श्रेष्ठले बताए ।
बुधबारको पहिलो खेल विराटनगर हव र सिरहा हव तथा दोस्रो खेल उदयपुर हव र इटहरी हवविच हुने पर्ने खेल विहानै वर्ष भएपछि खेल रद्ध गरि १–१ अंक बाडिएको छ ।

बिज्ञापन

विराटनगरले ३ खेलमा २ मा जित र १ खेल रद्ध भएपछि ५ अंककासाथ शिर्ष स्थानमा रहेको छ भने सिरहा २ खेलमा १ मा जित र १ मा खेल रद्ध भएपछि ३ अंककासाथ दोस्रो, राजविराजले २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ तेस्रो , इटहरीले २ खेलमा १ मा पराजित र १ खेल रद्ध भएपछि १ अंककासाथ चौथो तथा उदयपुरले ३ खेलमा २ मा पराजित र १ खेल रद्ध भएपछि १ अंककासाथ पुछारमा रहेको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka