Premier Cables
Premier Steel

समाचार

सशस्त्रका आईजिपीद्वारा दर्ज्यानी चिन्ह ग्रहण

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २१, २०८३  | बिहान ९:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

बिज्ञापन

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई सशस्त्र प्रहरी बलको प्रमुख (आईजीपी) पदमा बढुवा गर्ने निर्णय गरेको थियो । १८ वैशाखमा तत्कालीन आईजीपी राजु अर्याल अवकाशमा गएपछि पौडेलले संगठनको कमाण्ड सम्हालेका हुन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka