Premier Cables
Premier Steel

विराटनगर

विराटनगरका विभिन्न स्पा सेन्टरबाट ३६ जना पक्राउ

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, बैशाख १२, २०८३  | राती ८:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरभित्र स्पाको नाममा गैरकानुनी गतिविधि सञ्चालन भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको छ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका विभिन्न प्रहरी इकाइबाट खटिएको टोलीले स्थलगत निरीक्षण तथा चेकजाँचका क्रममा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको जनाएको छ।

बिज्ञापन

प्रहरीका अनुसार स्पा सञ्चालकसहित ३६ जनालाई नियन्त्रणमा लिइएको छ भने उनीहरूमाथि थप सोधपुछ र अनुसन्धान कार्य जारी रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa