Premier Cables
Premier Steel

राजनीति

सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसका खड्काको मनोनयन

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ०३, २०८३  | अपराह्न ३:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले सार्वजनिक लेखा समिति सभापतिमा बिहीबार उम्मेदवारी दर्ता गराएका छन् ।

खड्का डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

बिज्ञापन

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरिसकेको छ।

२७५ सदस्यीय प्रतिनिधि सभा र सार्वजनिक लेखा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत छ। खड्काको प्रस्तावकमा मोहन आचार्य र समर्थकमा जनकराज गिरी छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka