Premier Cables
Premier Steel

समाचार

बैसाखदेखि राष्ट्रिय आर्थिक गणना

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, चैत्र २८, २०८२  | अपराह्न २:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले राष्ट्रिय आर्थिक गणना सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

आगामी बैसाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने यस गणनामा कुल ४४३३ जना गणक तथा सुपरिवेक्षक परिचालन गरिने छन्।

बिज्ञापन

देशभरका उद्योग, उत्पादन अवस्था, रोजगारीको स्थिति लगायत आर्थिक गतिविधिसम्बन्धी विभिन्न विषयमा विस्तृत तथ्याङ्क संकलन गरिनेछ।

सरकारले यस गणनालाई आर्थिक नीति निर्माण र योजना तर्जुमाका लागि महत्वपूर्ण आधारका रूपमा लिएको छ। विश्वसनीय र यथार्थपरक तथ्याङ्क प्राप्त भएमा विकासका कार्यक्रमहरू अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले सबै सरोकारवाला तथा सर्वसाधारणलाई सही र पूर्ण जानकारी उपलब्ध गराउन आग्रह गरेका छन्। उनले आर्थिक गणनालाई सफल बनाउन नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै सहयोगका लागि आह्वान गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३

चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क बढाइने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka