Premier Cables
Premier Steel

राजनीति

पराजित भए कुलमान घिसिङ

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | राती ९:४८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । काठमाडौं–३ मा उमेदवारी दिएका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् । नेपाल विद्युत् प्राधिकरणमा हुँदा लोडसेडिङ अन्त्य गरेर चर्चा कमाएका घिसिङ जेनजी आन्दोलनपछि पार्टी खोलेर चुनावमा गएका थिए ।

जेनजी सरकारमा उर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री भएर काम गरेका घिसिङ निर्वाचन लड्नकै लागि सरकारबाट बाहिरिएका थिए । उनी रास्वपाका राजुनाथ पाण्डेसँग पराजित भएका हुन् ।

घिसिङले ११ हजार १७१ मत पाएका छन् । उनलाई रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर पराजित गरेका हुन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka