Premier Cables

राष्ट्रिय

रुकुम (पूर्व)बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | राती ९:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । रुकुम (पूर्व)मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार दाहालले १० हजार २४० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

विज्ञापन

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत ल्याएकी छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लखनकुमार थापाले ८१९ मत प्राप्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka