Premier Cables
Premier Steel

अन्तराष्ट्रिय समाचार

खाडी मुलुकले हवाई क्षेत्र बन्द गरे

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण १६, २०८२  | साँझ ४:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । इजरायल र संयुक्त राज्य अमेरिका ले संयुक्त रूपमा इरान माथि सैन्य आक्रमण सुरु गरेपछि खाडी क्षेत्रका मुलुकहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्।

आक्रमण सुरु भएसँगै कतार, कुवेत र संयुक्त अरब इमिरेट्स ले हवाई उडानमा रोक लगाएको अल जजिरा ले जनाएको छ।

बिज्ञापन

शनिबार इजरायल र अमेरिकाले इरानका विभिन्न सहरहरूलाई लक्षित गर्दै हवाई आक्रमण गरेका हुन्। त्यसको प्रत्युत्तरमा इरानले पनि प्रतिआक्रमण थालेको बताइएको छ।

इजरायली रक्षा बल (IDF) ले इरानविरुद्धको सैन्य अभियानलाई ‘अपरेसन शिल्ड अफ जुडा’ नाम दिएको छ। इजरायली रक्षा मन्त्रालयका अनुसार उक्त कारबाही इरानको आणविक कार्यक्रम तथा ब्यालिस्टिक क्षेप्यास्त्र क्षमतामाथि प्रहार गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka