Premier Cables
Premier Steel

कोशी प्रदेश

जोगबनीबाट विवाहका सरसमान ल्याउँदा दस्तुर नलिइदिन वडा कार्यालयको सिफारिस

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ २९, २०८२  | बिहान १०:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धरान । विवाह प्रयोजनका लागि भारतबाट खरिद गरिएका सामान भन्सारमा नरोकी सहजीकरण गरिदिन भन्दै धरान-१९ नम्बर वडा कार्यालयले दस्तुर लिएर सिफारिस पत्र दिने गरेको पाइएको छ ।

स्थानीय तहबाट जारी हुने यस्तो सिफारिसका आधारमा केही व्यक्तिहरू विवाहको नाममा भारतीय बजारबाट सामान ल्याउने प्रयास गर्दै आएका छन् । विशेषगरी प्रतिबन्धित भारतीय पेय पदार्थ भित्र्याउनसमेत यही सिफारिस प्रयोग हुने गरेको बताइएको छ ।

बिज्ञापन

तर सुरक्षाकर्मीहरूले भने यस्ता सिफारिस पत्रका आधारमा भन्सार प्रक्रिया नहुने स्पष्ट पारेका छन् । विभागीय निर्देशनअनुसार प्रतिबन्धित सामान ल्याउन कुनै पनि प्रकारको छुट नहुने र त्यस्ता सामग्रीसहित आउनेहरूलाई भारततर्फ नै फर्काइने गरिएको जनाइएको छ ।

सुरक्षा निकायले कानुनविपरीत सामान भित्र्याउने प्रयास नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बालेनले लगाएको ‘ट्राउजर भाईरल’ भएपछि विराटनगरमा बनाउन भ्याई नभ्याई

Clock Iconसोमबार, जेठ ११, २०८३

संचालनमा नआउँदै विराटनगरको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ संकटमा, ईक्रा रेटिङमा झन तल खस्कियो

Clock Iconसोमबार, जेठ ११, २०८३

बैंकका कर्मचारीलाई अतिरिक्त काम नलगाउन राष्ट्र बैंकको निर्देशन

Clock Iconआइतबार, जेठ १०, २०८३

विराटनगरका उधोगी नवीन रिजाल एफएनसीसीआई केन्द्रीय सदस्यमा मनोनित

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

कोशी प्रदेशमा उच्च मूल्य कृषिजन्य वस्तुको उत्पादन र निर्यात प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

साताको अन्तिम कारोबारमा नेप्से १६ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

Clock Iconशुक्रबार, जेठ ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka