Premier Cables
Premier Steel

अर्थ

सुनको मूल्यमा उछाल, तोलामै बढ्यो २० हजार ५०० रुपैयाँ

Calendar बिहिबार, माघ १५, २०८२  | बिहान ११:५४ बजे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ १५) सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले बढेको छ । हो इतिहासकै उच्च मूल्य हो ।

बिज्ञापन

अब उपभोक्ताले एकतोला सुन किन्न तीन लाख ३९ हजार ३०० रुपैयाँ खर्चिनुपर्ने भएको छ ।

बुधबार प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर सात हजार ५०५ रुपैयाँ पुगेको छ ।

हिजो प्रतितोला सात हजार ३०० रुपैयाँ थियो ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka