Premier Cables
Premier Steel

कोशी प्रदेश

भगवती चौधरीलाई जिताउन यस्तो छ एमालेको तयारी

Calendar सोमबार, माघ १२, २०८२  | अपराह्न १२:५४ बजे

इटहरी । सुनसरी क्षेत्र नम्बर ३ मा भगवती चौधरीलाई जिताउन लिलम बस्नेत कमाण्डर तोकिएका छन् ।

नेकपा एमाले सुनसरी ३ ले २२सय १ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरिएको हो । परिचालन समितिको सह कमाण्डरमा ओम प्रकाश मेहता र उपकमाण्डर हरुमा शिव नारायण चौधरी र आश नारायण चौधरी छन् ।

बिज्ञापन

परिचालन समितिको सचिव मिलिराम चौधरी रहेका छन् ।

सुनसरी ३ का प्रत्येक वडास्तरमा समेत परिचालन समिति बनाएर निर्वाचन हाँक्ने संयोजक लिलम बस्नेतले बताए ।

सुनसरी ३ वाट अघिल्लो चुनावमा नेपाली काँग्रेसका बिजय कुमार गच्छदारलाई हराउदै भगवती चौधरी निर्वाचित भएकी थिइन् । उनले गच्छदार भन्दा ५हजार १ सय ८८ मत बढि ल्याएकी थिइन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka