Premier Cables
Premier Steel

खेलकुद

पूजा महतोको अविजित अर्धशतकमा नेपालले जिम्बावेलाई हरायो

Calendar शनिबार, माघ १०, २०८२  | साँझ ४:२३ बजे

काठमाडौं । पूजा महतोको अविजित अर्धशतकको मद्दतमा नेपालले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित दर्ता गरेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको प्रतियोगिताको तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गर्‍यो । जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल बाँकी रहँदा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।

बिज्ञापन

नेपालको जितमा पूजा महतोले ५० बलमा ४ चौका र २ छक्काको मद्दतमा अविजित ५२ रन बनाइन् । कप्तान इन्दु बर्माले २२ रनको योगदान दिइन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka