Premier Cables
Premier Steel

खेलकुद

भारत बन्यो महिला विश्वकप क्रिकेटको च्याम्पियन

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १७, २०८२  | बिहान ५:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मुम्बई । नवी मुम्बईस्थित डीवाई पाटिल स्टेडियममा सम्पन्न महिला विश्वकप क्रिकेटको फाइनल खेलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतीय टोली च्याम्पियन बनेको छ।

भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै पहिलोपटक महिला विश्वकपको उपाधि हात पारेको हो।

बिज्ञापन

२९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकी टोली ४५.३ ओभरमै २४६ रनमा अलआउट भयो। दक्षिण अफ्रिकाकी कप्तान लॉराले उत्कृष्ट १०१ रनको पारी खेलिन्।

भारतका लागि दीप्ति शर्माले शानदार बलिङ गर्दै ९.३ ओभरमा ३९ रन खर्चेर पाँच विकेट लिइन् भने शेफाली वर्माले दुई विकेट हात पारिन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka