Premier Cables

अपराध

चुनावको मौका छोपेर ब्राउन सुगर कारोबार, पाँच जना प्रहरी फन्दामा

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, माघ १०, २०८२  | साँझ ४:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापा र उदयपुरको दुई छुट्टा छुट्टै स्थानमा लागु औषध ब्राउन सुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

माघ ९ गते झापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा अर्जुनधारा-६ विहानी टोल स्थितमा बुद्धशान्ती-४का सुमन लिम्बु, विवेक लिम्बु र बुद्धशान्ती-५का केदारनाथ गिरीलाई १ ग्राम ५०० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने उदयपुरको ट्राफिक प्रहरी पोष्ट रामपुरबाट खटिएको प्रहरी टोलीले को ३५ प ४९४४ नं.को मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा चालक बेलका-७का लक्ष्मीपुजन बस्नेत र पछाडि सवार भक्त बहादुर थापाको साथबाट ३ किलो २०० ग्राम लागु औषध गाँजा फेला पारी नियन्त्रणमा लिएको छ ।

विज्ञापन

पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka